काठमाडौँ । वर्ष २०८१ ऊर्जा क्षेत्रका लागि उत्साहजनक देखिएको छ । यो वर्ष ऊर्जा उत्पादन, प्रसारण लाइन विस्तार र व्यापारमा नियमितमात्र नभई अनेक नयाँ कामहरूको सुरुवात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष कूल ४५६ मेगावाट थप विद्युत् उत्पादन भएको छ । यस्तै, तेस्रो मुलुकमा विद्युत् बिक्री...}