इनर्जी बैंकिङ “देऊ र लेऊ” (गिभ एण्ड टेक) सिद्धान्तमा आधारित विद्युत् ऊर्जा कारोबार प्रणाली हो । यसमा मागभन्दा बढी उत्पादन हुने ऊर्जा अर्को कुनै निकायलाई केही निर्धारित अवधिपछि फर्काउने गरी दिइन्छ । मूलत: आर्थिक कारोबारबिना ऊर्जा निक्षेपण गर्ने पहिलो निकायलाई “ऊर्जाको सट्टा ऊर्जा&rd...}