काठमाडाैं । मंसिर २६ गते नेपाल र भारतबीचको ऊर्जास्तरीय कार्यकारिणी समिति (जेएसी) को आठौ बैठक बस्यो । दुई देशबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित ऊर्जा सचिवहरूको अध्यक्षतामा बसेको बैठक दिउँसो करिब ३ बजे सकिसकेको थियो । त्यसको एक÷डेढ घण्टापछिनै भारतीय दूतावासले बैठकबारे औपच...}