काठमाडौँ । नेपालभरका इलेक्ट्रिकल इन्जिनियर्सहरूको छाता संस्थाको रूपमा गठित ‘इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एसोसिएसन (इइए) नेपाल’ले तेस्रो कार्यकारिणी समिति चयन गरेको छ । शनिबार बसेको अनलाइन भेलाबाट तेस्रो कार्यकारिणी समिति गठन गरिएको हो ।
एसोसिएसनले एक साताअघिदेखि आफ्ना आजीवन सदस्यहर...}