काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन् । आरनमा फलामको काम गर्दा मार हान्न विद्युतबाट चल्ने स्वाचालित घन बनाएका हुन् ।
फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि गाउँमा उनको परिचय फेरिएको छ...}