काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नम्बर ९ बालकुमारीमा विद्युतीय शवदाहगृह निर्माण गर्ने भएको छ । सरकारले विद्युत खपत बढाउने भनिरहँदा महानगरपालिकाले उक्त काम अगाडि बढाउन लागेको हो ।
महानगरपालिकाले विद्युतीय शवदाहगृह निर्माण गर्दा पर्न सक्ने असरबारे स्थानीयसँग राय/सुझाव माग गरेको छ । प्रारम्भिक...}