काठमाडौं । ललितपुर महानगरपालिकामा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ । ईर्जी टेक्निकल सर्भिसेस प्रालिलले विद्युतीय शवहाद गृह निर्माण गर्न लागेको हो ।
बागमति प्रदेशको ललितपुर महानगरपालिकाको वडा नम्बर ११ मा विद्युतीय शव दाहगृह निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्...}