भव्या इन्टरनेशनलले विगत १२ वर्षदेखि विद्युतीय सवारीको अध्ययन, अनुसन्धान, बजार व्यवस्थापनमा अनुभव बटुल्दै आएको छ । इलेक्ट्रिक रिक्सा, ब्याट्रीमा लामो समयदेखि काम गर्दै आएको कम्पनी पछिल्लो २ वर्षदेखि नेपालको वातावरणलाई सुहाउँदो विद्युतीय बाइसाइकल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आगामी एक वर्षभित्र...}