काठमाडौं । प्रदेश नम्बर १, संखुवासभाको मकालु गाउँपालिको वडा नम्बर ३ र ४ मा निर्माण हुन लागेको ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय÷सुझाव माग गरिएको छ ।
अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधि...}