छोरी श्लिषा स्नातकोत्तरको उपाधिपछिको खाली समयमा हिमाली पदयात्रामा रमाउन थालिन् । गएको शरद ऋतुमा साथीहरूसँग गोसाइकुण्ड र वसन्त ऋतुमा मर्दी हिमालको आधार शिविर पदयात्रामा गइन् । उनको पदयात्राको भोक अरू जाग्यो । यस वर्षको शरद ऋतुमा (तिहारअघि) अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर आइन् । उनले यात्रा गरेका त...}