काठमाडौं । पूर्व-पश्चिम विद्युत प्रवाहका लागि मेरुदण्डको रुपमा रहेकाे १३२ केभी डबल सर्किट प्रसारण लाइनकाे स्तरोन्नति (तार फेर्ने) कार्यमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले अवराेध गरेका छन् । करिब ४१ वर्ष अघि लाइन निर्माण गर्दा प्रभावित जग्गाहर...}