काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले अर्घाखाँचीस्थित ३३/११ केभी दुर्गाफाँट सबस्टेसन चार्ज गरेकाे छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसन बिहीबार लाेड दिएर चार्ज गरिएको हो ।
सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्...}
काठमाडौं । अर्घाखाँचीस्थित ३३/११ केभी दुर्गाफाँट सबस्टेसन नो लोडमा चार्ज गरिएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसन चार्ज गरिएको हो ।
सबस्टेसनको आगामी बिहीबार (पुस २३ गते) औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प...}