काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको सबस्टेसनमा भरिएको पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसन सञ्चालन भएपछि यहाँबाट विद्युत ज...}