काठमाडौं । सरकारले सोलुखुम्बुमा पहिचान भएको १७१ मेगावाटको दूधकोसी-६ जलविद्युत आयोजनाका सम्बन्धमा सरोकारवालासँग राय/सुझाव मागेको छ । वन तथा वातावरण मन्त्राललये आयोजनाको वातावारणीय प्रतिवेदन (इआइए) मा आएको विषयमाथि राय/सुझाव मागेको हो ।
मन्त्राललये सोमबार (असोज ३१ गते) सूचना प्रकाशित गरेर...}