काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा १७१ मेगावाटको दूधकोसी–६ आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । सगरमाथा हाइड्रो पावर प्रालिले पहिचान गरेको आयोजनाकाे निर्माण प्रक्रिया अघि बढाइएकाे हाे ।
जिल्लाको पासाङल्हामु गाउँपालिका भएर बग्ने दूधकोसी नदीको पा...}