डा. द्वारिकानाथ ढुङ्गेलले यो सामग्री पढेर केही गल्ती छन् भने औंल्याइदिन र भूमिकासमेत लेखिदिनपर्यो भनेपछि म एकछिन तिलमिलाएँ । हामी महाकाली विवादका दुई किनारा— उहाँ त्यसबखतको तालुकवाला सचिव र म चाहिँ गैरसरकारी ऊर्जा र पानी क्षेत्रको स्वतन्त्र अन्वेषक । भलै उहाँ पदमा रहुञ्जेल हाम्रो खासै भेटघाट,...}