काठमाडाैं । म काठमाडौं भीमसेनस्थानस्थित परोपकार अनाथालय आश्रयमा पढी बढी हुर्किएको हुँ । चन्दाबाट चलेको त्यही विद्यालयबाट सर्वोत्कृष्ट (बोर्ड फस्र्ट) नतिजा ल्याएर २०२४ सालमा एसएलसी उत्तीर्ण गरेँ । सरकारको छात्रवृत्तिमा इन्जिनियरिङको उच्च शिक्षा लिन अवसर पाएँ, भारतको रुड्की विश्वविद्यालयमा ।
प...}