काठमाडौं । नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रका १० जना कर्मचारी काेरोना (काेभिड–१९) भाइरसबाट संक्रमित भएका छन् । डाेटी जिल्ला अस्पतालमा गरिएकाे स्वाव परीक्षणपछि उनीहरूमा काेभिड–१९ संक्रमण पुष्टी भएकाे हाे ।
केही कर्मचारीमा काेभिड–१९ काे लक्षण देखिएपछि परीक्षण ग...}