काठमाडौं । लमजुङस्थित १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाे छ । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजना सकिन लागेकाे हाे ।
आयोजनाकाे ८२ प्रतिशत निर्माण पूरा भइसकेकाे छ । बाँध क्षेत्रको सिभिल निर्माणको काम ९० प्रतिशत पूरा भएको आयोजन...}