काडमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा निर्माण हुने ८.८३६ मेगावाटको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बैंकले १ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
प्रवर्द्धक दूधपोखरी चेपे हाइड्रो पावर कम्पनी र बैंकबीच बिहीबार (माघ १९ गते) लगानी सम्बन...}