काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले निशेधाज्ञा अवधिभर खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन बिक्री वितरण गर्न सुरु गरेको छ । साल्ट ट्रेडिङले सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेटमा दिएको छुटको घोषणा कार्यान्यन गर्न खाना पकाउने ग्यासमा सहुलियत दिन सुरु गरेको हो ।
२० प्रतिशत छुटप...}