काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४ निर्देशक (११औं तह) सहित १४ उच्च पदाधिकारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणको नेतृत्वमा दोस्रो पटक कुलमान घिसिङ आएको करिब डेढ साताभित्र यी कर्मचारीको सरुवा गरिएको हो ।
प्राधिकरणका अनुसार सरुवा हुने निर्देशकहरूमा प्रदेश २ का निर्देशक चन्द्रशेख...}