काठमाडौं । दिव्यश्वरी हाइड्रो पावर कम्पनी लिमिटेडले कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्ध...}