नेपाल विद्युत प्राधिकरणमा ५ वटा ट्रेड युनियनहरू श्रम कार्यालयमा दर्ता भई सञ्चालनरत छन् । प्रचलित श्रम कानुनअनुसार संस्थामा कार्यरत कम्तीमा २५% कर्मचारीको हस्ताक्षरसहितको समर्थनमा ट्रेड युनियन दर्ता तथा नवीकरण गर्न सकिने व्यवस्था छ ।
कानुनी रूपमा हेर्दा २५% कर्मचारीले समर्थन गर्दा बढीमा ३ वटा ट्रे...}
नेपाल विद्युत् प्राधिकरणको इतिहासमा नेतृत्व परिवर्तनसँगै स्वागत र बिदाइका औपचारिक कार्यक्रमहरू हुनु सामान्य प्रक्रिया हो । सोही परम्परा अनुसार बुधबार (चैत २५ गते) नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई पनि प्राधिकरणले स्वागत गर्यो । यसपटकको स्वागत कार्यक्रम विगतको तुलन...}