काठमाडौं । विद्युत नियमन आयोगले ट्रंक तथा डेडिकेटेड लाइनको विषयमा समाचार लेख्दा विश्वसनीयतामा ध्यान दिन पत्रकारहरूलाई अपिल गरेको छ । केही समयदेखि यसबारे त्रुटिपूर्ण समाचार बाहिर आएको भन्दै आयोगले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गराएको हो ।
ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरी विद्युत उपयोग गरिर...}