काठमाडौँ । म्याग्दीको धौलागिरी गाँउपालिकामा अवस्थित धौला र खेवास खोलाको पानीको उपयोग गर्दै १०.८ मेगावाटको आंशिक जलाशय धौला खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । धौलाश्री पावर कम्पनी प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो ।
विद्युत् विकास विभागका अनुसार आयोजनाका हेडवर्क्स, ग्राभेल ट्रया...}