काठमाडौं । सुनसरीको धरानमा निर्माण भइरहेको देशकै ठूलो बायोग्यास प्लान्टको निर्माण अन्तिम चरणमा पुगेको छ । एनारोबिक डाइजेसन प्रणालीमा निर्माण भएको यो पहिलो आधुनिक प्लान्ट हो ।
भेन्चर वेस्ट टु इनर्जी प्रालिले निर्माण गरिरहेको यो प्लान्टको सिभिल संरचनाको काम शतप्रतिशत पूरा भएको छ । केही उपकरण जडान ग...}