काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी धनुषाधाम सबस्टेसनको स्तरोन्नति गरेको छ । जिल्लाको विद्युत वितरण प्रणाली सुधार गर्न सबस्टेसनमा पावर ट्रान्सफर्मर थपेर स्तरोन्नति गरिएको हो ।
सबस्टेसनको स्तरोन्नति गर्न ८.६ एमभिएको पावर ट्रान्सफर्मर थपिएको प्राधिकरण धनुषाधाम वितरण केन्द्र प्रमुख रोशनक...}