काठमाडाैँ । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवाद समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का खड्काले सोमबार सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकराणमा सक्रियता देखाएपछि लामो समयदेखि रहँदै आए...}