काठमाडौँबासीका घर–घरमा २०८० सालको माघ १ गतेदेखि मेलम्चीको पानी आइरहेको छ । विगत वर्षमा फागुन/चैत्रको अन्तिमतिरमात्रै आउने पानी यसपटक चाँडै आयो । उपत्यकाका १ लाख ५० हजार धारामा पानी आएको समाचार छ । एउटा धारा बराबर ४ लाख ५० हजार लागत परेको समाचार पनि बिबिसी नेपाली सेवाले दियो । यही सन्दर्भबाट था...}