काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित ४ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले ऊर्जाका सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्रमा र केन्द्रका देवेन्द्र कार्कीलाई ऊर्जाको जिम्मेवारी तोकेको छ । यस्तै,...}