काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ६ गते) सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति अनुसार विकास बैंक र वित्त कम्पनीहरूले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा करिब १२८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । २०७८ चैतसम्ममा उक्त कर्जा लगानी गरेका हुन् ।
कृषि, लघु, घरेलु तथा...}