काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरधनीले घरमा भाडामा बस्ने व्यक्ति तथा परिवारसँग तोकेको भन्दा बढी विद्युत महसुल असुल गरेमा लाइन काट्ने भएको छ । प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत घरधनीले डेरावालसँग महंगो विद्युत महसुल असुल गरेको गुनासो आएपछि महसुल दरमा तोकिएको भन्दा बढी...}
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू. २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ( २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्यो...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोरोना महामारीका कारण देशभरि गरिएको लकडाउन अवधिमा प्रभावित ५८ प्रकारका उत्पादनमुलक उद्योगलाई विद्युत्को डिमान्ड शुल्क छुट दिने भएको छ । सरकारको सिफारिसका आधारमा ती उद्योगलाई यस्तो सुविधा दिन लागिएको हो ।
गत आइतबार (माघ ४ गते) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको...}