काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् खपत गर्न चाहने उद्योग तथा कलकारखानाबाट प्रस्ताव मागेको छ । आगामी दिनमा प्रसारण तथा वितरण क्षेत्रमा निरन्तर र गुणस्तरीय विद्युत् आपूर्तिका लागि यसरी प्रस्ताव मागिएको हो ।
प्राधिकरणले करिब दुई साता अघि सूचना नै निकालेर औद्योगिक क्षेत्रबाट थप लोडका...}