काठमाडौं । सत्ता गठबन्दन राजनीतिक दलहरूबीचको भागबण्डा अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परेको छ । उक्त पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पूर्ण मन्त्रीको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका अर्का नेता दीपकबहादुर सिंह राज्य मन्त्री नियुक्...}