काडमाडौं । मनकामना दरौँदी हाइड्रो पावर कम्पनी लिमिटेडले गोरखा नगरपालिका–१३ को दरौँदी नदीमा ९.८४ मेगावाटको दरौँदी आंशिक जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लामा अवस्थित दरौँदी नदीमा उक्त आयोजना निर्माण गर्न लागेको हो ।
२ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतम...}