काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले १३२ केभी दरौंदी कोरिडोर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा प्रस्तावित केराबारी सबस्टेसनदेखि तनहुँ जिल्लामा अवस्थित नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।...}