काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (माघ २२ गते) कालीगण्डकी २२० केभी डबल सर्किट प्रसारण लाइन पहिलो खण्डको उद्घाटन गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भर्चुअलरूपमा उद्घाटन गरेका प्रधानमन्त्री ओलीले यसलाई देशले विकास निर्माणमा फड्को मारेको भनेका छन् ।
यस कोरिडोरको पहिलो खण्ड दा...}
काठमाडौं । कालीगण्डकी कोरिडोर २२०/१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । योसँगै आज बिहीबार (माघ २२ गते) देखि २२० केभी कुस्मा सबस्टेसन र २२०/१३२/३३ केभी दाना सबस्टेसन पनि सञ्चालन भएको छ ।
दुई सबस्टेसन र प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओलीले प्र...}