काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गर्ने साढे २ सय ग्राहकको लाइन काटेको छ । प्राधिकरणको दमक वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।
माघ महिनामा मात्रै महसुल नतिरेका २ सय ५२ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख सरोज क...}