काठमाडौं । पछिल्ला ४ वर्षमा विद्युत् प्राधिकरणको चर्चा र लोकप्रियता निकै चुलियो । यसको एउटै कारण थियो, नेतृत्वमा कुलमान घिसिङ आउनु र उनले लोडसेडिङ अन्त्य गर्दै संस्थालाई धमाधम नाफामा उकालो चढाउनु ।
२०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेर २०७७ भदौ २८ गते कार्यकाल सकेर बाहिरिँदासम्म घिस...}