काठमाडौं । जीवाश्म इन्धनको युग ‘अन्त्यको’ सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन (कोप-२८) बुधबार सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो ।
कोप-२८ सम्मेलन संयुक्त अरब इमिरे...}