काठमाडौं । वर्षौंदेखि विवाद तथा छलफलमा सीमित रहँदै आएको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माण गर्न ४ वटा कम्पनी इच्छुक देखिएका छन् । विद्युत् विकास विभागले प्रतिस्पर्धाका लागि आह्वान गरेपछि आयोजना निर्माण गर्न कम्पनीहरू इच्छुक देखिएका हुन् ।
विभागका अनुसार आवेदन दिने कम्पनीहरूम...}