सिन्धुपाल्चोक । सामुदायिक वन विकासका अभियन्ता तथा सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनका जन्मदाता स्व. निलप्रसाद भण्डारीको नाममा ‘पर्यावरणीय पुरस्कार’ घोषणा गरिएको छ । भण्डारीको पहिलो स्मृति दिवसको अवसरमा १ लाख १ हजार १ सय रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो ।
भण्डारीकै योगद...}