काठमाडौं । देशका ग्रामीण क्षेत्रहरूमा विद्युतीकरणसँगै गुणस्तरीय, भरपर्दो र दिगो सेवा दिने उद्देश्यले स्थापित एवम् कार्यरत सामुदायिक विद्युत उपभोक्ता समितिहरूको बेथिति बढ्दै गएपछि सेवाग्राहीहरू आन्दोलित हुन थालेका छन् । यस्तै, एउटा गतिविधि बाहिर आएको छ; स्याङ्जा जिल्लाको ओकोबरा कोल्मा बराहचौर सामुदाय...}