काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माण सुरु भएको ४ वर्ष वितिसक्दा पनि १ मेगावाटको चुकेनी खोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छैन् । १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको आयोजना अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।
९९८ किलोवाटको आयोजनाको काम ९० प्रतिशत पूरा भएको...}