काठमाडौं । बुटवल पावर कम्पनीले ७.९ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको मनाङ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पाद...}