काठमाडौँ । लामो समयदेखिको खडेरीले चीनको दक्षिणपश्चिमी भागका नदीहरूको बहावमा उल्लेख्य कमी आएको छ । यही कारण, त्यहाँ ठूला जलविद्युत् केन्द्रहरू सञ्चालन भइरहे पनि विगत तीन वर्षदेखिको विद्युत् उत्पादन स्थिर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
सन् २०२२ को मध्यमा खडेरी सुरु भएद...}