म्याग्दी । म्याग्दीको राहुघाट नदी तट (बेसिन) का जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको २२० केभीको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ । उक्त प्रसारण लाइनमा ३५ मेगावाटको चिमखोला–मङ्गले राहुघाट, ४८.५ मेगावाटको माथिल्ल...}