काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित छोम्रोङ खोलाको पानी सदुपयोग गर्ने गरी ४.८९४ मेगावाटकाे छोम्रोङ खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) आयोजना निर्माणको अनुमति माग्दै प्रवर्द्धक घान्द्रुक हाइड्रोपावर प्रालिले विद्युत् विकास विभागमा आवेदन द...}