काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण ढल्केबर महाशाखा अन्तर्गतका सबस्टेसनहरूमा पावर ट्रान्सफार्मरको स्तरोन्नति तथा नयाँ ट्रान्सफार्मर जडान गरी विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाइएको छ । लहान सबस्टेसनमा रहेको ३० एमभीए, १३२/३३ केभी ट्रान्सफार्मरलाई गत असार ९ गते स्तरोन्नति गरी ६३ एमभिएमा स्तरोन्न...